विकास र समृद्धिको अभियानमा जुटौं ः अध्यक्ष तिमिल्सिना

विकल्प न्यूज/बेनी माघ २४ गते ।  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको विकास र समृद्धिको अभियानमा जुटन अनुरोध गर्नुभएको छ । निजिक्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिबेशनको बेनीमा उदघाटन गर्नुहुदै अध्यक्ष तिमिल्सिनाले नीजि क्षेत्र र सरकार मिलेर मुलुकलाई आर्थिक विकास र समृद्धिको बाटोमा लैजानुपर्ने विचार व्यक्त … Continue reading विकास र समृद्धिको अभियानमा जुटौं ः अध्यक्ष तिमिल्सिना